समाज

तुलसीपुर उपमहानगरपालिकाकाे कार्यालयकै प्राङगणबाट पाल टाँगेर सेवा दिने तयारी

तुलसीपुर उपमहानगरपालिकाकाे कार्यालयकै प्राङगणबाट पाल टाँगेर सेवा दिने तयारी

दाङ । जेनजीको आन्दोलनमा जलेर नष्ट भएको तुलसीपुर उपमहानगरपालिकाले कार्यालयकै प्राङगणबाट सेवा दिने तयारी गरेको छ । 

प्राङगणमै पाल टाँगेर सेवा दिने गरि नगरले तयारी अघि बढाएको हो । जिल्लाको विपद ब्यबस्थापन र १९ नम्बर बाहिनीसँग टेन्ट प्राप्त भएमा अतिआवश्यक सेवाहरु तत्काल शुुरु गर्ने तयारी गरको छ । 

आन्दोलनका क्रममा उपमहानगरपालिकाको कार्यालय पनि जलेर ध्वस्त छ । पालिकाका दुई वटै भवन जलेर नष्ट छन्, भने २० वटा भन्दा बढि सवारी जलेर नष्ट छन्  । नयाँ ट्रेड टावरको भवनका सिसा पनि पुरै फुटेका छन् । 

यसरी हेर्दा ६० करोड भन्दा बढिको क्षति भएको बताइउको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *