समाज

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्को राष्ट्रियसभाको बैठक आज बिहान पौने १२ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ। 

बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सातै प्रदेश स्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभामा टेबुल गर्ने सम्भावना रहेको छ।

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *