Siddarth bankविज्ञापन
समाज

आज २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

आज २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २३०० रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज २३०० रुपैयाँले बढेर १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै,  चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला २३५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *