समाज

वैशाख २८ गते राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन

वैशाख २८ गते राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं । वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो जानकारी गराएका हुन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८२८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल नसकिएको र नीति तथा कार्यक्रममाथि सांसदहरुले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम राखिएको जानकारी दाहालले दिए  । 

राष्ट्रिय सभाको अर्को बैठक वैशाख २८ गते आईतवार दिउँसो सवा १ बजे बस्नेछ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *