राजनीति

यस्तो छ अख्तियारले भ्रष्टाचारमा माधव नेपाल सहित ९३ जना बिरुद्ध दायर गरेको अभियोग पत्र

यस्तो छ अख्तियारले भ्रष्टाचारमा माधव नेपाल सहित ९३ जना बिरुद्ध दायर गरेको अभियोग पत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधव नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्धामा १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

अख्तियारले काभ्रेको बनेपाको पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध आज बिहीबार भ्रष्टाचार मुद्दा  दायर गरेको हो । अख्तियारले नेपालसहित तत्कालीन मुख्य सचिव माधव घिमिरे र सचिवहरू छविराज पन्त र प्रेमसिंह बस्नेतसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *