समाज

तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १२ सय रुपैयाँले घटेर १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला २३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *