स्थानीय खबर

गीत तथा गजलकार पन्तको ‘पागल हुन्छु म’ सार्वजनिक

गीत तथा गजलकार पन्तको ‘पागल हुन्छु म’ सार्वजनिक

काठमाडौ। गीत तथा गजलकार शिवराज पन्तको सांगितिक कोसेली 'पागल हुन्छु म' सार्वजनिक भएको छ । गजलकार पन्तले आफ्नो युट्युव च्यानल मार्फत 'पागल हुन्छु म' गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोमा गजलकार पन्त संगै सकमबरी गीतवाट चर्चित बनेकी मोडल तथा नायिका कुसुम शर्माको अभिनय रहेको छ । गीतमा स्वर राज सागरको रहेको छ । 

गीतको भिडियो:

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *