समाज

यस्तो देखियो हिमाली कला सम्मेलन २०२५ (तस्बिरहरु)

यस्तो देखियो हिमाली कला सम्मेलन २०२५ (तस्बिरहरु)

सोलुखुम्बु : नेपालमा पहिलो पटक सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका,सल्लेरीमा गत बैशाख २९ गते बुद्ध जयन्तीका दिनदेखि आयोजना गरिएको  हिमाली कला सम्मेलन आज सम्पन्न भएको छ । 

युवा पुस्तालाई हिमाली कला संस्कृतिको संरक्षण र त्यसबारे जानकारी दिने उद्येश्यले सल्लेरीको थेक्छेन पेमा छोलिङ गुम्बाले आयोजना गरेको यो सम्मेलनको अवलोकनमा स्वदेशी मात्रै नभई बिदेशी पर्यटकको पनि सहभागिता रहेको थियो ।

एकहप्ते यो सम्मेलनमा बिभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो भने कलाकारले बिभिन्न चित्र मार्फत हिमाली कला संस्कृति झल्काउने चित्रहरु कोरेका थिए । सम्मेलनमा देश भरबाट सत्र जना भन्दा बढी कलाकार सहभागीता रहेका थिए । सम्मेलनमा १ हजार बढीले कला अबलोकन गरेका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *