समाज

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ८ सय रुपैयाँले बढे २ लाख १६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला २५२० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर २५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *