मुख्य समाचार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारका आज (आइतबार) सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला  ५०० रुपैयाँ बढेको हो ।

शुक्रबार तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छापावाल सुन आइतबार ५ सय रुपैयाँले बढेर तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *