समाज

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १३ सय रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १३ सय रुपैयाँले बढेर १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला २२९० रुपैयाँमा कारोबार भईरहेको नेपाल महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *