मुख्य समाचार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको पाचौँ दिन आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले र चाँदीको मूल्य प्रतीतोला २५ रुपैयाँले घटेको हो । 

बुधबार प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, बुधबार उच्च बिन्दुमा पुगेको चाँदी आज २५ रुपैयाँले घटेर प्रतितोला २२ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *