मुख्य समाचार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको  छैठौँ दिन आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले र चाँदीको मूल्य प्रतीतोला ५० रुपैयाँले घटेको हो । 

बिहीबार प्रतितोला १ लाख ९५ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला २१५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *