काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका राजावादीहरुले आज काठमाडौं उपत्यकाका प्रदर्शन गरेका छन् ।
राजावादीहरुले राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाको माग गर्दै आज गणतन्त्र दिवसकै दिन पारेर अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका हुन् । राजतन्त्र र हिन्दू राज्य नेपाल कायम नभएसम्म आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।
_OB4eVpMquM_efura5ajjp2cevl1rykl05cdv7snaiqzlnffghxucpepi6k21h8dw2dh9oki.jpg)








_uVRDjApsKV_nqgs0wl0iesaty5waccxxmhmzixvcjujf35s6snnhfnlogw3tbby7azaarhz.jpg)


