मुख्य समाचार

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुने मानिसको संख्या ५१ पुग्यो

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुने मानिसको संख्या ५१ पुग्यो

काठमाडौ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुने मानिसको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीले आन्दोलनका क्रममा काठमाडौँसहित अन्य जिल्लाहरुमा मृत्यु हुनेको संख्या ५१ पुगेको जनाएको छ । मृत्यु हुनेमा जेनजी प्रदर्शनमा सहभागी भएका युवादेखि प्रहरी, कैदीबन्दी, बाल सुधार गृहमा रहेका र भारतीय नागरिक समेत रहेका छन् । आन्दोलनका क्रममा घाइते भएका ३ सय २१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते भएका ९४९ जना उपचारपछि घर फर्किसकेका छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *