काठमाडौ। काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने क्रममा आइतबार थापाथलीमा रहेका संरचनाहरु भत्काएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रुपमा बनाइएका संरचनाहरु महानगरले डोजर लगाएर भत्काएको हो ।
महानगरले थापाथलीमा रहेको ट्राफिक बिट भने भत्काएको छैन् । बिट अर्को व्यवस्था नभएसम्मका लागि नभत्काइएको जनाइएको छ ।