समाज

पहिरोले जोमसोम–कोरला सडक पूर्ण अवरुद्ध

पहिरोले जोमसोम–कोरला सडक पूर्ण अवरुद्ध

काठमाडौं । पहिरोले जोमसोम–कोरला सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । 

जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज (आइतबार) बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय म्यादीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *