समाज

तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी

तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी

सुनसरी । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी भएको छ । 

आज बिहान साढे २ बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । 

आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ । 

रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *