काठमाडौं । शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएका छन् ।
हासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज ११ बजेदेखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा माओवादी केन्द्रको कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ ।
महासङ्घले आगामी दिनमा पनि नेपाली कांग्रेसको कार्यालय, नेकपा एमालेको कार्यालयमा मा चरणबद्ध कार्यक्रम गर्ने जनाएको छ।