Siddarth bankविज्ञापन
मुख्य समाचार

लामो दुरीका गाडीहरुलाई आजपनि काठमाडौं बाहिरका गन्तव्यमा जान रोक

लामो दुरीका गाडीहरुलाई आजपनि काठमाडौं बाहिरका गन्तव्यमा जान रोक

काठमाडौ। काठमाडौंबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान रोक लगाइएको छ । काठमाडौं उपत्यकाको अवस्था सामान्य रहेपनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले लामो दुरीका गाडी सञ्चालनमा रोक लगाइएको हो । यातायात व्यवसायीहरुलाई तत्काल टिकट बुकिङ गर्नसमेत रोक लगाइएको छ । वर्षा, बाढी र पहिरोका कारण सरकारले असोज १८, १९ र २० गतेसम्म सवारी साधनमार्फत् काठमाडौं उपत्यका आउजाउ गर्न रोक लगाउने निर्णय गरेको थियो ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *