समाज

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । 

बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने तयारी छ  । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । 

निजामति विधेयकको कुलिङ अफ पिरियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण लगायतमा छलफल हुने नेताहरुले बताएका छन । 

संसदमा पार्टीका सांसदहरूको भूमिका, रूपन्देही–३ को उपनिर्वाचनमा पार्टीको तयारी, उम्मेदवारी, विधान संशोधन प्रस्ताव लगायतमा पनि रास्वपाले छलफल गर्ने बताइएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *