समाज

राप्रपाद्वारा गृहमन्त्रीको राजनीमा र प्रधानमन्त्रीसँग जवाफ माग

राप्रपाद्वारा गृहमन्त्रीको राजनीमा र प्रधानमन्त्रीसँग जवाफ माग

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा माग गरेको छ । 

मंगलवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले नैतिकताको आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।  

बैठकले जेठ १५ गते राप्रपा लगायत दलहरु मिलेर हुने प्रदर्शनलाई हिंसा भड्काउने अभिव्यक्ति दिएको  भन्दै प्रधानमन्त्रीको जवाफ माग गर्ने निर्णय पनि गरेको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *