WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `wp_posts`

WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `wp_posts`

सहकारी पीडितद्वारा माईतीघरमा रिले अनसन शुरु - avnews
Siddarth bankविज्ञापन
मुख्य समाचार

सहकारी पीडितद्वारा माईतीघरमा रिले अनसन शुरु

सहकारी पीडितद्वारा माईतीघरमा रिले अनसन शुरु

सहकारी पीडितहरुले आजवाट रिले अनसन सुरु गरेका छन । देशभरका झन्डै १४ हजार सहकारीका बचतकर्ता आफूले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गरेपनि सरकारले नसुनेपछि उनीहरुले अनसन थालेका हुन । दैनिक आठ आठ घन्टाको दरमा रिले अनसन पीडितले थालेका हुन । देशभरिका ३२ हजार सहकारीमध्ये १४ हजार सहकारीबाट ठगिएका ७३ लाख नागरिकका पक्षमा अनसन थालिएको पीडितको भनाइ छ । 
४५ दिनदेखि धर्नामा रहे पनि सरकारका तर्फबाट समस्या समाधानको प्रस्ताव नआएको भन्दै पीडित आक्रोशित छन । देशैभर ७३ लाख नागरिकको ६५ अर्ब रुपियाँभन्दा बढी रकम सहकारी सञ्चालकले ठगेको तथ्याङ्क छ । त्यसको ब्याज जोड्नै बाँकी छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *