मुख्य समाचार

सार्वजनिक यातायातको भाडा घट्यो, कुन ठाउँसम्मको कति ? (सूचीसहित)

सार्वजनिक यातायातको भाडा घट्यो, कुन ठाउँसम्मको कति ? (सूचीसहित)

सार्वजनिक यातायातको भाडा घटेको छ । नेपाल आयाल निगमले स्वचालित मूल्य प्रणालीअनुसार आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यता यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समेत समायोजन गरेको हो ।विभागकाअनुसार घटेको सवारी भाडाअनुसार यात्रुबहाक सवारी साधनको साविकको भाडामा २.१३ प्रतिशतले घटाइएको छ भने मालबहाक सवारीमा पहाडमा २.७८ प्रतिशत र तराईमा ३.०९ प्रतिशतले भाडा घटाइएको छ । 

करिब ९ वर्षपछि पेट्रोलियम पदार्थमा स्वचालित प्रणालीमा गएको निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ भाडा घटाएको छ।

नयाँ भाडा सूची:

 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *