मुख्य समाचार

प्रधानमन्त्री ओलीले तिरे एमालेको लेबी

प्रधानमन्त्री ओलीले तिरे एमालेको लेबी

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)  का अध्यक्ष के.पी. शर्मा ओलीले बुधबार आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् । 

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैं पुगेर आर्थिक दायित्व तिरेका हुन् । 

अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका हुन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *