समाज

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री के.पी. शर्मा ओलीले भेटवार्ता गरेका छन् । 

आइतबार (आज) बिहान प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच शीतल निवासमा भेटवार्ता भएको हो । 

राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ता नियमित भएको बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *