अपराध

कारागारबाट भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

कारागारबाट भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

काठमाडौ । नेपाल प्रहरीले कैदीबन्दी र अभियुक्तहरुलाई सम्बन्धित सुरक्षा निकायमा तत्काल सम्पर्कमा आउन अनुरोध गरेको छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा हिंसा र आगजनी घटना हुँदा देशभरका कारागारबाट थुप्रै संख्यामा कैदीबन्दी भागेका थिए । 

बिहीबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै प्रहरी कार्यालय तथा कारागारमा तोडफोड र आगजनीपछि भागेका सबै कैदीबन्दीलाई सुरक्षा निकायमा सम्पर्कमा आउन अनुरोध गरेको हो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *