समाज

झापामा हुरीले घर भत्कँदा १ जनाको मृत्यु

झापामा हुरीले घर भत्कँदा १ जनाको मृत्यु

झापा । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा १ जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।  

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर बुधबार राति निजको मृत्यु भएको हो ।  
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *