मुख्य समाचार

राष्ट्रियसभाको बैठक आज बस्दै

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । 

बैठक सवा १ बजे बस्ने संसद भवन नयाँबानेश्वरमा बस्ने कार्यसूचि रहेको छ ।

बैठकमा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुर्‍याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने छन् ।  

‘विनियोजन विधेयक, २०८२’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ ।  

उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेलले पनि ‘विनियोजन विधेयक सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ  ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *