Siddarth bankविज्ञापन
मुख्य समाचार

सप्तकोसी नदीमा मोटरेबल बोट सञ्चालन

सप्तकोसी नदीमा मोटरेबल बोट सञ्चालन

सुनसरी। सुनसरीको प्रसिद्ध बराहक्षेत्र मन्दिरदेखि भोजपुरको हतुवागढी–९ को कोप्चेसम्म आवतजावतका लागि सप्तकोसी नदीमा मोटरेबल बोट सञ्चालन गरिएको छ । सुनसरी र भोजपुरका जिल्ला प्रशासन कार्यालयले अनुमति प्रदान गरेसंगै मोटरबोट संचालनमा आएको हो । बराहक्षेत्रदेखि कोप्चेसम्म करिब ६ किलोमिटर दूरी पार गर्न ५०० रुपैयाँ भाडा तोकिएको छ । स्थानीय बासिन्दाले यसले समय र खर्च दुबै घटाएको बताएका छन् । सप्तकोशीमा मोटरबोट संचालनमा आएसंगै यहाँको धार्मिक पर्यटन, स्थानीय आवागमन र कृषि उत्पादनको बिक्री वितरणमा सहज भएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *