समाज

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । 

समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको हो । 

बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न पनि बताइएको छ । 

भदौ २३ र २४ गते जेनजीको विद्रोहको कारण के.पी.शर्मा ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *