मुख्य समाचार

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो। 
हेलिकप्टरमा पाइलट सहित पाँच जना विदेशी नागरिक रहेका छन्।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *