समाज

नेता लालबाबु पण्डितलाई पत्नी शोक

नेता लालबाबु पण्डितलाई पत्नी शोक

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबालु पण्डितलाई पत्नी शोक परेको छ ।

पण्डितकी पत्नी विमला महतको बुधबार राति पौने १ बजे ६० वर्षको उमेरमा निधन भएको हो । 

स्वास्थ्यमा समस्या देखिएपछि महत केही समयदेखि उपचार गराइरहेकी थिइन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *