समाज

भोजपुरमा लम्पी स्किन रोग बढ्दै

भोजपुरमा लम्पी स्किन रोग बढ्दै

भोजपुरमा । भोजपुर जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ ।  

छ सय २९ वटा गाई, गोरु र राँगा–भैंसीमा रोग देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरले जनाएको हो । 

हालसम्म २२१ पशु निको भएका छन् भने ४०८ पशु अझै संक्रमित छन् । लम्पीले ३ वटा पशु चौपायाको मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार तीन ९३ गाई–गोरु र १५ राँगा–भैंसी अहिले पनि बिरामी रहेका छन् । 

लम्पीका कारण हालसम्म ३ वटा पशुचौपाया मरेका छन् । रोग नियन्त्रणका लागि ९ हजार ३५ पशुमा खोप लगाइएको  कार्यालयले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *