समाज

बढ्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रुपैयाँले बढेको हो । 

बुधबार प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ  । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा  २३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *