समाज

यसरी मनाइँदैछ टुँडिखेलमा गणतन्त्र दिवस (तस्बिरहरु)

यसरी मनाइँदैछ टुँडिखेलमा गणतन्त्र दिवस  (तस्बिरहरु)

काठमाडौं । १८ औँ गणतन्त्र दिवस आज टुँडिखेलमा गणतन्त्र दिवस समारोह मनाइँदैछ । 

गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री के.पी. शर्मालगायत विशिष्ट महानुभाव सहभागी भएका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *