समाज

गौशालामा अनियन्त्रित बसले पाँचवटा सवारी साधनलाई ठक्कर दियो

गौशालामा अनियन्त्रित बसले पाँचवटा सवारी साधनलाई ठक्कर दियो

काठमाडौं । काठमाडौंको गौशालामा एउटा सार्वजनिक बसले पाँचवटा सवारी साधनलाई ठक्कर दिएको छ । 
बस अनियन्त्रित हुँदा सो दुर्घटना भएको बताइएको छ । 

दुर्घटनामा मानबीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *