समाज

जनार्दन ले भने, सरकार यति गैरजिम्मेवार किन ?

जनार्दन ले भने, सरकार यति गैरजिम्मेवार किन ?

काटमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सांसदहरुले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । 

मंगलवारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै शर्माले सांसदहरुले उठाएका प्रश्नमा सरकार ग्म्भीर भएर जवाफ दिनुपर्ने माग गरे । शर्माले सरकारालई गम्भीर भएरु जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने माग गरे । नागरिकका प्रश्नमा सरकार समाधानतिर नगएको शर्माको आरोप छ । 

सरकार गैरजिम्मेवार किन ? भन्ने उपमहासचिव शर्माको प्रश्न छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *