समाज

कतिमा हुँदैछ आज सुन चाँदीको कारोबार ?

कतिमा हुँदैछ आज सुन चाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयााले घटेको हो । 

शुक्रबार  प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज २ सय रुपैयाँले बढेर १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ  । 

यस्तै, आज चाँदीको ५ रुपैयाँले बढेर प्रतितोला २३ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *