समाज

गृह मन्त्री लेखकले दिए राजीनामा

गृह मन्त्री लेखकले दिए राजीनामा

काठमाडौं । गृह मन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । 

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्री लेखकले राजीनामा बुझाएका हुन् ।  

सोमबार जेन–जीको प्रदर्शनमा काठमाडौंमा १९ जनाको मृत्यु र ४२२ जना घाइते भएपछि गृह मन्त्री रमेश लेखकले राजीनामा दिएका हुन् । 

कांग्रेस पदाधिकारी बैठकमा नेताहरुले नैतिकताको आधारमा गृह मन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *