मुख्य समाचार

ग्रामिण भेगमा चिकित्सकको व्यवस्थापन गरेरै छाड्ने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता

ग्रामिण भेगमा चिकित्सकको व्यवस्थापन गरेरै छाड्ने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता

 
स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार चिकित्सकहरुको व्यवस्थापन गर्दा धम्की आउन थालेको गुनासो गरेका छन्  ।  राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले स्वास्थ्यकर्मीहरुको पहँुच नभएको ग्रामिण भेगमा डाक्टरहरुको पहुँच पु¥याएर नै छोड्ने प्रतिबद्धता जनाएका हुन् । 
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताईन । 
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले ठगि गर्ने सहकारीहरुलार्ई कानून अनुसार कारबाही  गर्ने प्रतिबद्धता जनाईन् । उनले आगामी आर्थिक वर्षभित्र सबै जिल्लामा गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गरिसक्ने पनि बताइन ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *