Siddarth bankविज्ञापन
समाज

डोटीमा विद्यार्थीहरुको निशुल्क स्वास्थ्य परीक्षण

डोटीमा विद्यार्थीहरुको निशुल्क स्वास्थ्य परीक्षण

डोटी । डोटीमा विद्यार्थीहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । 

शिखर, पुर्बिचेकि र दिपायल सिलगढीका बिभिन्न बिद्यालयका विद्यार्थीको सामाजिक संस्थाहरुको सहयोगमा स्वास्थ्य परीक्षण गरिएको हो । करिब एक हजार बालबालिकाले स्वास्थ्य परीक्षणबाट लाभ उठाएका छन । 
  
बालबालिकामा हुन सक्ने रोग पहिचान र उपचारका लागि अभिभावक, विद्यालय र स्थानीय तह सबै जिम्मेवार हुनुपर्ने सहभागीको भनाइ छ । 

बिरामी भएर उपचार गर्नुभन्दा पहिले नै रोग नलाग्ने वातावरण बनाउन स्वास्थ्य परीक्षण कार्यक्रम महत्वपूर्ण हुने सोचले स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *