समाज

निवर्तमान गृह मन्त्री लेखकको घरमा आगजनी

निवर्तमान गृह मन्त्री लेखकको घरमा आगजनी

काठमाडौं ।  निवर्तमान गृह मन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

सोमबार राती पदबाट राजीनामा दिएका लेखकको प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् ।

अन्य शीर्ष नेताहरूको घरमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरिरहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *