समाज

पूर्वराजा ज्ञानेन्द्रका नाती हृदयेन्द्र काठमाडौं आइपुगे

पूर्वराजा ज्ञानेन्द्रका नाती हृदयेन्द्र काठमाडौं आइपुगे

काठमाडौं । पूर्वराजा ज्ञानेन्द वीर विक्रम शाहका नाती पूर्व नवयुवराज हृदयेन्द्र वीर विक्रम शाह काठमाडौ आइपुगेका छन् । 

हृदयेन्द्र शनिबार बिहान अमेरिकाबाट काठमाडौं आइपुगेका हुन् । उनी अमेरिकाको बोस्टनमा अध्ययनरत छन्।

केही समयको बिदाका लागि हृदयेन्द्र नेपाल आएको बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *