समाज

गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर आज भूकम्प गएको छ । 

आज बिहान सवा ६ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *