समाज

खानेपानी मन्त्री यादवले दिए राजीनामा

खानेपानी मन्त्री यादवले दिए राजीनामा

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । 

जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएका थिए ।

उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् ।

यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषि मन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका थिए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *