काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान साढे आठ बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम शुरु गरिएको थियो ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गरेकी थिइन् ।