Siddarth bankविज्ञापन
मुख्य समाचार

एसीसी एसिया कपमा आज अफगानिस्तान र बंगालदेश भिड्दै

एसीसी एसिया कपमा आज अफगानिस्तान र बंगालदेश भिड्दै

काठमाडौं । एसीसी एसिया कप अन्तर्गत आज अफगानिस्तान र बंगालदेश आमने–सामने हुँदै छन् । 

आजको खेल यूइईस्थिति सेख जायद क्रिकेट रगंशालमा नेपाली समय अनुसार राति ८ बजेर १५ मा शुुरु हुनेछ । जारी प्रतियोगितामा अफगानिस्तानले दोस्रो खेल तथा बंगालदेशले तेस्रो खेल खेल्दै छ ।

अफगानिस्तानले एसिया कपको उदघाटन खेलमा हङकङमाथि विजयी हासिल गर्दै प्रतियोगिताको शुुरुआत गरेको थियो । बंगालदेश भने श्रींलकासँग पराजित हुँदा हङकङमाथि विजयी हासिल गरेको थियो । 

दुवै टोली आज जितको लक्ष्यसहित मैदान उत्रिँदै छन् । यसअघि अपराजित रहँदै खेलिरहेको भारत एसिया कपको सुपर फोरमा प्रवेश गरिसकेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *