समाज

सुनसरीका भुनेश्वर मेहेता १० वर्षदेखि निरन्तर जुट उत्पादन गर्दै

सुनसरीका भुनेश्वर मेहेता १० वर्षदेखि निरन्तर जुट उत्पादन गर्दै

सुनसरी । जुटखेतीमा लामो अनुभव संगालेका सुनसरीको बराहक्षेत्र नगरपालिका ११ का भुनेश्वर मेहेता १० वर्षदेखि निरन्तर जुट उत्पादन गर्दै आएका छन् ।  

हाल ४ कठ्ठा जमिनमा जुट खेती गर्दै आएका उनले यसलाई आम्दानीको श्रोत बनाइरहेका हुन् । एक कठ्ठाबाट औसत ८० केजी भन्दा बढी जुट उत्पादन हुने मेहता बताउँछन् । 
 
मेहताले एक सिजनमा ३ सय २० क्विन्टल भन्दा बढी जुट उत्पादन गर्दै आएका छन् । बजारको समस्या नभएपनि झन्झटिलो हुँदा पछिल्लो समय जुट खेती गर्नेको संख्या घट्दो क्रममा रहेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *