मुख्य समाचार

अध्यक्ष दाहाल शौचालयमा लडेर घाइते

अध्यक्ष दाहाल शौचालयमा लडेर घाइते

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शौचालयमा लडेर सामान्य घाइते भएका छन् । 

मङ्गलबार राति खुलमटारस्थित निवासको शौचालयमा लडेर उनको टाउकोमा सामान्य चोट हो । 

उनी राती मेडिसिटी अस्पतालमा उपचारपछि घर फर्केको बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *